म्याग्दीमा टिमुर उत्पादन घट्यो, बजारमा माग बढ्यो

सन्तोष गौतम /विकल्प म्याग्दी ३ मंसिर । म्याग्दी जिल्लामा यस वर्ष मसलेदार फल टिमुरको उत्पादन घटेको छ । उत्पादन घटेपनि टिमुरले बजार र मूल्य भने राम्रो पाएको छ । टिमुरको बोटमा फुल खेल्ने फागुन–चैतको याममा असिना परेकाले कम फल लागेको हो । असिनाले टिमुरको फुल झारेकाले उत्पादनमा ७५ प्रतिशतले कमी आएको जिल्ला वन कार्यालयले जनाएको … Continue reading म्याग्दीमा टिमुर उत्पादन घट्यो, बजारमा माग बढ्यो